Top Menu Section

Donate Section

Support Us

Accessibility Options

Logo of BYA Nepal

Blind Youth Association Nepal

शिक्षक सेवा आयोग तयारी कक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सुचना |

This post was published on: June 28, 2018

Logo of BYAN at left and BPS walking in the background two pictures in circle 1. partially sighted writing in large letters and blind boy speaking in mike
Share this!

शिक्षक सेवा आयोगले विभिन्न रिक्त रहेका दरबन्दीहरुमा खुल्ला प्रतियोगितात्मक माध्यमबाट हजारौको संख्यामा देशै भरबाट शिक्षकका लागि आबेदन खुलाएको ब्यहोरा यहाँहरु सबैमा सर्बबिधितै छ | तसर्थ यस नेत्रहीन युवा संघ नेपालले दृस्टीबिहिन भएका, शिक्षक सेवा आयोगमा सहभागी हुन लागेका दृष्टिबिहिन परीक्षार्थीको लागि शिक्षक सेवा आयोगको तयारी कक्षा यहि आसर २३ गतेबाट काठमाडौँमा संचालन गर्न लागेको हुदा यहाँहरु सबैमा यो सूचना प्रकाशित गरिएको छ | तसर्थ, उक्त तयारी कक्षामा सहभागी हुन् इच्छुक सम्पूर्ण दृष्टिबिहिन व्यक्तिहरुले यहि आसर २० गते बुधबारभित्र कार्यालय समय १० बजेदेखि ५ बजेसम्ममा नाम टिपाउनु हुन नेत्रहीन युवा संघ नेपाल हार्दिक अनुरोध गर्दछ |

 

नोट : परीक्षार्थीहरुले शिक्षक सेवा आयोगको प्रवेश पत्र र आपंगता परिचय पत्र अनिवार्य ल्याउनु पर्ने छ | सहभागी सम्पूर्णले खाने बस्ने र यातायात खर्च स्वयम आफै बेहोर्नु पर्ने छ|

 

सम्पर्क

नेत्रहीन युवा संघ नेपाल

सुकेधारा ४ , काठमाडौँ

०१४३७२१६०

 

बिश्वराम श्रेष्ठ

परियोजना व्यवस्थापक

९८४१३१९३४८